२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


मनकामना मन्दिर प्रवेशमा रोक


221
Shares

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ ।

कोरोना तीव्र रुपमा फैलिएपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिले जनाएको छ ।

समितिको मंगलबार बसेको बैठकले मन्दिरमा शुक्रबारेदेखि नित्य पूजाबाहेक अन्य सबै पूजाआजा बन्द गर्ने निर्णय गरेको हो ।