१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


सर्वोच्च परिसरमा प्रहरी र वकिलबीच ठेलमठेल


0
Shares

काठमाडौं । सर्वोच्च अदालत परिसरमा कानुन व्यवसयी र प्रहरीबीच आज पनि ठेलमठेल भएकाे छ । प्रहरीले धर्नास्थलमा कानुन व्यवसयीहरूलाई प्रवेशमा रोक्न खोज्दा दुई पक्षबीच ठेलमठेल भएको हो ।

सर्वोच्च परिसरमा धर्ना बसिरहेको कानून व्यवसायीहरूलाई सुरक्षाकर्मीले घेरा हालेको थियाे । आन्दोलित कानुन व्यवसायीहरूले आफूहरू शान्तिपूर्ण धर्ना दिने बताएका थिए । तर सुरक्षाकर्मीले उनीहरूलाई रोकेपछि धकेलाधकेल भएको हाे । न्यालयमा सुधारकाे माग गर्दै तीन हप्तादेखि वलिलहरु आन्दाेलन गरिरहेका छन् ।