 
	    धनकुटा, पुस १६ । विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब धनकुटामा जारी प्रथम सहिद रिदामाहाङ्ग–रामालिहाङ्ग आठपहरिया महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै सशस्त्र उपाधिनजिक पुगेको हो ।
बिहीबार हुने दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र रौतहट फुटबल क्लब खेल्नेछन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्