काठमाडौं । अमेरिकाले अपदस्थ गरेको २० वर्षपछि इस्लाकिक संगठन तालावानले पुन अफगानिस्तानको सत्तामा नियन्त्रण गरेको छ । १९ सेप्टेम्बर २००१ मा ट्वीन टावरमा भएको आतंकवादी हमालापछि अमेरिकाले अफगानिस्तानमा आक्रमण गरी तालिवानीलाई सत्ताच्यूत गरेको थियो । त्यसको २० वर्षपछि अमेरिकाले आफ्नो सेना अफगानिस्तानबाट फिर्ता गरिसक्ने अमेरिकी राष्ट्रसितकोे योजना थियो । तर, त्यसको एक महिनाअघि नै तालिवानले काबुलस्थित कब्जा जमाएको हो । देशका उत्तर, दक्षिण र पश्चिम भूभाग कब्जा गर्दै आएको तालिवान समूह आइताबर काबुल प्रवेश गरेसँगै राष्ट्रिपति अफसर घानी अफगानिस्तान छाडेर ताजकिस्तान लागेका छन् । घानीले देश छाडेसँगै तालिवान विद्रोही समूह काबुलभित्र प्रवेश गरेको भने आइतबार राति राष्ट्रपति कार्यालय नियन्त्रणमा लिएर झन्डा गाडेको जनाएको छ । काबुललाई रक्तपातविहीन तारिकाले तालिवानले नियन्त्रणमा लिएको छ।
6:42 am, Mon, 16 August 21
प्रतिक्रिया दिनुहोस्