
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति र प्रधानमन्त्रीले संवैधानिक नैतिकता, निष्पक्षतावाद, सुशासन, संस्कार, विश्वासको वर्खिलाफ प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउनुभएको छ ।
सभामुख सापकोटाले बिहीबार महान्यायधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालतलाई पठाएको लिखित जवाफमा संविधानो धारा ७६(५) अनुसार १ सय ४९ जना सांसद्को हस्ताक्षरसहित प्रधानमन्त्री पदमा दावी गरेको अवस्थामा क्षेत्राधिकारभन्दा बाहिरको प्रश्न उठाएर प्रतिनिधिसभा विघटन गरेको उल्लेख गर्नुभएको छ ।
सभामुख सापकोटाले विश्वासको मत प्राप्त गर्नसक्ने आधार परीक्षण गर्ने स्थाल प्रतिनिधिसभा मात्र भएको बताउँदै राष्ट्रपतिलाई विश्वासको मत प्राप्त गर्न सक्ने आधारको परीक्षण गर्ने अधिकार नभएको जिकिर गनुभएको छ ।




 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्