 
	    बुटवल । लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ ।
प्रदेश सभाको यो आठौँ अधिवेशन हो । प्रदेश प्रमुख धर्मनाथ यादवले दिउँसो १ बजे बुटवलस्थित प्रदेशसभा भवनमा प्रदेशसभाको बैठक आह्वान गर्नु भएको हो ।
आजको बैठकको सुरुवातमा दलका नेताहरुले आ आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ । विपक्षी गठबन्धनका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग्ने तयारी गरेका छन् ।
विपक्षीहरुको विरोधकै बाबजुद लुम्बिनी प्रदेशमा पोखरेललाई दोस्रो पटक मुख्यमन्त्री बनाईएको थियो । विपक्षी गठबन्धनले प्रदेश सभाको बहुमत सांसदहरु आफुसँग रहेको दावी गरिरहेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्