
काठमाडौं । जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा सहभागी भए पार्टी विभाजन हुने चेतावनी दिएको छ ।
ईमेज टेलिभिजनसँग कुरा गर्दै यादव पक्षीय जसपा नेता नवराज सुवेदीले ओली नेतृत्वको प्रतिगामी सरकारमा सहभागी भए पार्टी विभाजन हुने बताउनुभयो । ईमेजकर्मी रोमन आचार्यले सुवेदीसँग कुराकानी-
प्रतिक्रिया दिनुहोस्