Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


भैरहवाकाे बेलहिया–सुनौली नाका बन्द


0
Shares

बुटवल । भैरहवाको बेलहिया–सुनौली नाका २४ घन्टाका लागि बन्द गरिएको छ ।

भारत उत्तर प्रदेश राज्यको महाराजगञ्ज जिल्लामा गाउँ पञ्चायतको निर्वाचन भएकाले नाका बन्द गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक सत्य नारायण थापाले नाकाबाट आवतजावत गर्न नपाइने तर बिरामीका लागि भने सुरक्षाकर्मीसंगको समन्वयमा व्यवस्था मिलाइने बताउनुभयो ।