 
	    काठमाडौं । स्पेनिस ला लिग फुटबलमा गएराति रियाल मड्रिडले गेटाफेलाई २–० ले हराएको छ ।
आफ्नै मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन करिम बेन्जमा र मेन्डीले एक एक गोल गरे ।
जितसँगै रियालले अंक तालिकाको शिर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडसँगको दूरी घटाएको छ । उसको २२ खेलबाट ४६ अंक भएको छ ।
शीर्ष स्थानको एथ्लेटिको मड्रिडको २० खेलबाट ५१ अंक छ भने २१ खेलबाट ४३ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा रहेको छ ।
एजेन्सी


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्