प्रतीकात्मक तस्वीर ।
काडमाडौं । झापामा भूकम्प गएको छ ।
शुक्रबार बिहान ९ बजे झापा बाहुनडाँगीलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्दले जनाएको छ ।
भुकम्पको धक्का इलाम, पाँचथरसम्मै महसुस गरिएको थियो ।
12:51 pm, Fri, 11 September 20

काडमाडौं । झापामा भूकम्प गएको छ ।
शुक्रबार बिहान ९ बजे झापा बाहुनडाँगीलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्दले जनाएको छ ।
भुकम्पको धक्का इलाम, पाँचथरसम्मै महसुस गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्