
पोखरा । पोखराको वेगनास तालमा एक युवक मृत फेला परेका छन् ।
वेगनास तालमा तैरिरहेको अवस्थामा चितवन कल्याणपुरका ३१ बर्षिय बिनोद राना मगरको शब फेला परेको हो ।
पोखराको शिशुवा बस्दै आएका उनी पौडी खेल्न भन्दै घरबाट निस्केको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्