Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


झापामा घाँटी रेटेर एक जनाको हत्या


13
Shares

झापा । झापाको झिलझिलेमा गोमनसिंह मगरको आफ्नै साथीले घाँटी रेटेर हत्या गरेको खुलेको छ ।

२८ वर्षीय मगरको गत भदौ १६ गते घाँटी रेटेर हत्या गरिएको थियो ।

अनुसंधानका क्रममा पक्राउ परेका मनकुमार लिम्बुले हत्या गरेको स्वीकार गरेका छन् ।

लिम्बुलाई पक्राउ गरी थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ । हत्यापछि उनको शब सडक किनारमै फालिएको थियो ।

दुइजनाबीच लेनदेखको बिषयमा बिवाद हुँदा हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताउनुभयो ।