Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


बझाङमा एक साताका लागि निषेधाज्ञा थप


0
Shares

बझाङ । १२ वटै स्थानीय तहमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

बझाङमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि डिसिएमसीको हिजो बसेको बैठकले गए राती १२ बजेदेखि २५ गते राती १२ बजेसम्मका लागि जिल्लाभरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिनुभयो ।

बझाङमा कोरोना संक्रमितको संख्या ४ सय १८ पुगेको छ ।