 
	    पाँचथर । फिदिम नगरपालिकाभित्रको चक्रपथ सडक निर्माणको काम सकिएको छ । नगरपालिकाले तीन तरिकाबाट चक्रपथ निर्माण भएको जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले चक्रपथ निर्माणले समृद्धि र विकासको निम्ति सेतुको रुपमा काम गर्ने बताउनुभयो ।
सडकको ट्रयाक ओपन गरिएपनि सडकलाई बाह्रैमास सञ्चालन हुने गरी स्तरोन्नति र कालोपत्रे गर्दै लैजाने नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले बताउनुभयो ।
नगरपालिकाले मात्र सडक कालोपत्रे गर्न नसके प्रदेश र संघीय सरकारको सहयोग लिएर कालोपत्रे गर्न सकिने उहाँको भनाई छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्