२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


होटल सोल्टी र टेड एक्स दरबारमार्गबीच सहकार्य


0
Shares

काठमाडौं, साउन २३ । होटल सोल्टी क्राउन प्लाजाले र टेड एक्स दरबारमार्गको अफिसियल होटलको रुपमा सहकार्य गर्ने भएको छ ।

टेड एक्सका लिड अर्गनाइजर सुदीप रौनियार र होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक उपल मजुन्दारले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सो सहमति आर्थिक वर्ष २०७८/०७९ सम्मका लागि हुनेछ ।

टेड एक्सले समाजका चिन्तकहरू र कर्ताहरूलाई भविष्यका लागि आफ्ना विचार आदान प्रदान गर्ने साझा मञ्चको रुपमा ठाँउ प्रदान गर्ने गर्दछ ।

टेड दरबारमार्ग नेपालमा टेडको सब भन्दा ठूलो अन्तर्राष्ट्रिय स्तरको इजाजतपत्र प्राप्त कार्यक्रमको रुपमा रहेको छ ।