२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


अमेरिका र रुसका दुई लडाकु पानी जहाज ठूलो दुर्घटनाबाट जोगिए


0
Shares

काठमाडौं । अमेरिका र रुसका दुई लडाकु पानी जहाज गम्भीर दुर्घटना हुनबाट जोगिएका छन् ।

पश्चिमी प्रशान्त महासागरमा रहेका दुवै देशका पानी जहाज निकै नजिक पुगेर पनि आपसमा ठोक्किनबाट भने बचेका हुन् ।

दुई लडाकु पानी जहाजबीचको दूरी ५० मिटर मात्र रहेको बताइएको छ । दुवै देशले घटनाका लागि एक अर्कामाथि आरोप लगाएका छन् ।

दुर्घटनाबाट जोगिनका लागि रुसी लडाकु पानी जहाजले आपतकालीन रुपमा दिशा परिवर्तन गरेको थियो ।(एजेन्सी)