कपिलवस्तु । कपिलवस्तुमा थप ३४ जनामा कोरोना भाइरस संक्रमण(कोभिड १९) पुष्टि भएको छ ।
यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ७९६ पुगेको छ । शिवराज नगरपालिकाका २८ जना पुरुष र ६ जना महिला हुनुहुन्छ ।
जस मध्ये १२ जना भारत, ४ जना दुबई , २ जना साउदी अरेबिया, ३ जना कतारदेखि आउनुभएको हो र बाँकी १३ जना समुदायको हुनुहुन्छ ।
सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा परिक्षण गरिएको हो ।









प्रतिक्रिया दिनुहोस्