Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


काठमाडौंको महाराजगञ्जस्थित एक कपडा पसलमा आगलागी


0
Shares

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित एक कपडा पसलमा आगलागी हुँदा लाखौंको क्षती भएको छ ।

विहान करिब ६ बजे लागेको आगलागीका कारण पसलमा रहेका कपडाहरु जलेर नष्ट भएको छ ।

आगलागी करिब आधा घण्टापछि नियन्त्रणमा आएको थियो । विद्युत सर्ट भए आगलागी भएको प्रहरीले जनाएको छ ।