२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सुनको मूल्य घट्यो


0
Shares

काठमाडौं, असार १६ । सुन प्रतितोला एक सय रुपैयाँले सस्तो घएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगबार छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन प्रतितोला ९५ रुपैयाँले घटेर प्रतितोला ९० हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगबार चाँदी भने प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य हिजोकै बराबर हो ।

सोमबार भने सुन र चाँदी दुवैको मूल्य स्थिर थियो ।