२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


निगमको उडान स्थगीत


0
Shares

काठमाडौं, असार ७ । नेपाल वायु सेवा निगमको सोमबार २२ जुन २०२० मा बैंकक–काठमाडौं सेक्टरका लागि तय गरेको उडान लोडका कारणले मंगलबार २३ जुन मा सारिएको निगमले जनाएको छ ।

यसका साथै निगमले दोहा–काठमाडौं सेक्टरको सोमबारका लागि नै तय भएको उडान पनि स्थगन गरेको छ ।

दोहास्थित नेपाली दूतावासबाट अनुरोध भए बमोजिम अर्को सूचना जारी नभए सम्मकालागि उडान स्थगन गरिएको निगमले जनाएको छ ।