 
	    काठमाडौं, चैत २५ । हिरो मोटोकर्पको पछिल्लो उत्पादन ड्युएट स्कूटर नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि हिरोको आधिकारीक विक्रेता नेपाल जनरल मार्केटिङ्गले १ सय ११ सीसीको मेटल बडि स्कूटर भित्र्याएको हो ।
स्कूटरको बजार मूल्य भ्याटसहित १ लाख ७१ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । ड्युएटको खरिदमा ५ वर्षको वारेन्टी, नौ पटकसम्म फ्री सर्भिसिङ्ग, इन्जीन आयलमा ३० प्रतिशत छुटसहित फाइनान्सको सुविधा रहेको कम्पनीले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्