 
	    काठमाडौं, वैशाख १९ । तेस्रो सेन्ट जेभियर्स इन्टर कलेज बास्केटबल कप सोमबारदेखि राजधानीमा सुरु भएको छ ।
सेन्ट जेभियर्स कलेजको बास्केटबल कोर्टमा जारी प्रतियोगितामा ९ ओटा कलेजका महिला तथा पुरुष टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगितामा दुबै विधाका विजेता टोलीले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
८ दिनसम्म सन्चालन हुने प्रतियोगिताको उपाधि भिडन्त आगामी आइतबार हुनेछ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्