
काठमाडौं, जेठ ३ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दायर भएको छ ।
दाहालले अदालतको आदेशविपरीत टिप्पणी गरेको भन्दै अपहेलनामा कारबाही हुनुपर्ने माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले सोमबार मुद्दा दायर गरेका हुन् ।
द्वन्द्वकालीन मुद्दामा अदालतको फैसलामाथि दाहालले गलत टिप्पणी गरेको दाबी रिट निवेदनमा गरिएको छ ।
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्