१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


‘शिक्षा ऐन कार्यान्वनमा सबैपक्षको सहयोग आवश्यक’


0
Shares

सिरहा, असार १८ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नयाँ शिक्षा ऐनले शिक्षा क्षेत्रको सुधार गर्ने भएकाले यो ऐन कार्यान्वयनमा सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

शनिबार सिरहाको धनगढीमाइ नगरपालिकाको फुलकाहाकट्टीस्थित जनता माध्यमिक विद्यालयको भवन शिलान्यास गर्दै उनले शिक्षा ऐन कार्यान्वनमा सबैपक्षको सहयोग आवश्यक हुने बताए ।