
सर्लाही, असार २१ । सर्लाहीको सागरनाथ वन विकास परियोजनाअन्तर्गत मर्तिया क्षेत्रका सुकुमबासीले अतिक्रमण गरेको क्षेत्र हटाउने क्रममा प्रहरी र सुकुम्बासीबीच झडप भएको छ ।
प्रहरीले भिड नियन्त्रणका लागी ९ सेल अश्रु ग्यास प्रहार गरेको छ । सोे क्षेत्रमा करिव ८ हजार परिवार सुकुम्बासीले २९ सय हेक्टर जग्गा अतिक्रमण गरेर खेती गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्