
काठमाडौं, असार २४ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भर्खरै कार्यान्वनयमा आएको शिक्षा ऐनमा सुधार गर्दै शिक्षा क्षेत्रको विकृति रोक्ने दाबी गरेका छन् ।
शुक्रबार राजधानीमा सिद्धी गणेश उच्च माध्यामिक विद्यालयको स्वर्णजयन्ती कार्यक्रममा उनले नयाँ शिक्षा ऐनले शिक्षाको गुणस्तर बढाउने जिकिर गरे ।
कार्यक्रममा विद्यालयमा ३० वर्षभन्दा बढी सेवा गरेका शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्