३० असार २०८२, सोमबार | Mon Jul 14 2025


अमेरिकी राष्ट्रपति ट्रम्प गलत मनसाय भएको व्यक्ति : उत्तर कोरियाली नेता


0
Shares

मस्को, वैशाख १३ । उत्तर कोरियाली नेता किम जोन उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प गलत मनसाय भएको व्यक्तिको रुपमा परिचित रहेको प्रतिक्रिया दिएका छन् ।

उनले हालैका वार्ताहरूमा अमेरिकाले खराब मनसायका साथ एकपक्षीय अडान लिएकाले पुरानै स्थितिमा पुग्न सक्ने चेतावनीसमेत दिए ।

नेता किमले कोरियाली प्रायद्वीपको शान्ति पूर्णरूपमा वासिंटनमा भर पर्ने पनि बताए ।

रुसी राष्टपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ताका क्रममा किमले रुसी राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमणको निमन्त्रणा दिएका छन् । (एजेन्सी)