२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


प्रधानमन्त्री दाहालको शपथ भोलि


0
Shares

काठमाडौं, साउन १९ । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालको पद तथा गोपनीयताको शपथ बिहीबार गराउने तयारी गरिएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा विहीबार अपराह्न ३ बजे आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरिएको राष्ट्रपति भण्डारीका सन्चारविज्ञ माधव शर्माले जानकारी दिए ।

व्यवस्थापिका–संसदमा बुधबार भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । रासस