
काठमाडौं, साउन २० । नवर्निवाचित प्रधानमन्त्री पुष्पकमल दाहालले विहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई पद तथा गोपनियताको शपथ दिलाएकी हुन् ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, प्रधानन्यायाधीश सुशीला कार्कीसहित संवैधानिक निकाय र कुटनीतिक नियोगका प्रमुखहरुको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्