२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ग्रीन फ्लोरक्याक्स बजारमा


0
Shares

काठमाडौं, भदौ १९ । ग्रीन प्लाइको उत्पादन ग्रीन फ्लोरक्याक्स नेपाली बजारमा भित्र्याइएको छ ।

केडिया अर्गनाईजेशनको भगिनी संस्था आर.आइ.पि.एल इन्टरनेशनलले ग्रीन फ्लोरक्याक्स बजारमा ल्याएको हो ।

आइतबार पत्रकार सम्मेलन गरी कम्पनीले आफ्नो उत्पादनबारे जानकारी गराएको हो । ओपन ग्रेन र क्राउन गरी २ वटा डिजाइनमा यी उत्पादन उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

आफ्नो उत्पादनमा १० वर्षे वारेन्टी रहेको पनि कम्पनीले जनाएको छ ।