२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


४० जना यात्री सवार पाकिस्तान एअरलाइन्सको विमान दुर्घटना


0
Shares

काठमाडौं, मंसिर २२ । पाकिस्तान अन्तर्राष्ट्रिय एअरलाइन्स (पीआइए)को एउटा विमान बुधबार दुर्घटनाग्रस्त भएको छ ।

पाकिस्तानको चितरालबाट इस्लामावादका लागि उडेको ‘पीके–६६१’ विमान करपाल गाउँमा दुर्घटना भएको पाकिस्तानी विमान सेवाका प्रवक्ताले जनाएका छन् ।

४० जना यात्री र चालकदलका पाँच सदस्यसहित स्थानीय समयअनुसार बुधबार दिउँसो ३ बजेर ४० मिनेटमा चितरालबाट उडेको विमानको ४ बजेर १४ मिनेटमा राडारसँग सम्पर्क टुटेको थियो । (एजेन्सी)