२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


आन्तरिक हवाई भाडादर बढ्यो


0
Shares

काठमाडौं, मंसिर ३० । वायुसेवा सन्चालक संघले आन्तरिक हवाई भाडादर बढाएको छ ।

संघले नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको सीमाभित्र रहि पुस ४ गतेदेखि लागू हुने गरी ट्रन्क र टुरिस्ट सेक्टरका लागि नयाँ भाडादर कायम गरेको जनाएको छ ।

काठमाडौं सेक्टरतर्फ ११ स्थानको, विराटनगर, तुम्लिङटार तथा टुरिस्ट सेक्टरतर्फ लुक्ला, मेघौली र जोमसोमका उडानमा भाडादर बढाइएको छ ।