Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


बसले ठक्कर दिँदा वयस्क पाटेबाघको मृत्यु


0
Shares

सूदुरपश्चिमबाट काठमाडौं गइरहेको ना४ख २८८७ नम्वरको बसले सोही दिसाबाट गइरहेको ट्रकलाई ओभरटेक गर्ने क्रममा सडक किनारमा रहेको वयस्क भाले बाघलाई ठक्कर दिएपछि गएराति बाघको मृत्यु भएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जभित्र गुम्नाहा खोला नजिक कुवाभार भन्ने ठाउँमा बाघलाई ठक्कर दिई हिडेको बसलाई बाँके राष्ट्रिय निकुञ्जको ओभरी चेकपोष्टले नियन्त्रणमा लिएको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए ।

Skip This