Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


संसद बैठक पुनः स्थगित, अर्को बैठक पुस १० गते बस्ने


0
Shares

संविधान संशोधन प्रस्ताव सदनमा दर्ता भएपछि लगातार अबरुद्ध हुँदै आएको बैठक यही पुस १० गते आइतबार १ बजे बस्ने गरी स्थगित गरिएको हो ।

राजनीतिक सहमतिका लागि भन्दै बैठक स्थगित हुँदै जाँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथिको महाअभियोगको प्रस्ताव, स्थानीय निकायको निर्वाचनसम्बन्धी विधेयक तथा संविधान संशोधनसम्बन्धी विधेयकसमेत अगाडि बढ्न सकेको छैन ।