Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


तत्काल सरकारले निर्वाचनको मिति घोणषा गर्नुपर्छ : नेपाल


0
Shares

विहीबार साँझ विराटनगर विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै उनले ‘संविधान संशोधनको प्रस्तावलाई थाती राखेर भएपनि चुनावमा जानुको विकल्प छैन’–भने ।

पुरानै संरचनामा भएपनि तीनै तहको निर्वाचन सम्पन्न नगरिए राजनीतिक संकट आउने नेपालको भनाइ थियो ।