२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


झाररखण्डमा खानी भत्कियो, सात जनाको शव निकालियो, ६० बढी पुरिए


0
Shares

सो खानीमा काम गर्ने अधिकांश मजदूर झारखण्ड र उतर प्रदेशका रहेका छन् । खानीमा फसेकाहरुको उद्धार कार्य जारी छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुख ब्यक्त गर्दै मृतकका परिवारलाई दुई लाख भारतीय रुपैयाँ सहयोग दिने घोषणा गरेका छन् । (एजेन्सी)