२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बंगलादेशमा एक सांसदको गोली हानी हत्या, हत्यारा फरार


0
Shares

उत्तरी क्षेत्र गैबन्धा जिल्लामा तीन जना बन्दुकधारीले सांसद इस्लामको घरमै पसेर गोली हानी हत्या गरेका हुन् ।

उनलाई पाँच गोली लागेको थियो । उनको हत्यापछि आक्रमणकारी मोटरसाइकलमा चढेर भागेको प्रहरीले जनाएको छ । हत्याराहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)