२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


इन्डोेनेसियामा शक्तिशाली भूकम्प


0
Shares

सीइएनसीकाअनुसार मंगडलबार बिहानै गएको भूकम्प ७.२ म्याग्निच्यूडको भएको र भूकम्पको केन्द्रबिन्दू ४.५३ डिग्री उत्तरी अक्षांश र १२२.६९ पूर्वी देशान्तरमा परेको थियो ।

तर, अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) केन्द्रले भने उक्त भूकम्पीय कम्पन ६.९ म्याग्निच्यूडको भएको जनाएको छ ।

भूकम्पबाट भएको क्षतिबारे विस्तृत् विवरण प्राप्त हुन सकेको छैन ।

भूकम्पका कारण सुनामी आउनसक्ने विषयमा कुनै चेतावनी भने दिइएको छैन । रासस/सिन्ह्वा