२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


हिलारीको इमेल जाँच गर्ने एफबीआईको कदम नै छानविनको दायरामा


0
Shares

उक्त विभागका निर्देशक माइकल होरोवित्जले एफबीआईको कदममा खोट देखिएकाले जाँच गर्ने निर्णय गरिएको जानकारी दिए ।

अमेरिकी चुनावको ठिक ११ दिनअघि एफबीआईले डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनको इमेल सर्वरसँग सम्बन्धित बिषयमा जाँच गर्ने निर्णय गरेको थियो । यसैका कारण निर्वाचनमा पराजित हुनपरेको गुनासो हिलारीले गर्दै आएकी छन् । (एजेन्सी)