
गाउँबाट शहरवजारमा विद्यार्थी जानेक्रम बढेपछि गाउँका उच्च माध्यमिक विद्यालयहरु संकटमा परेका हुन् ।
जिल्लाका रत्नेचौर, ज्यामरुककोट, वावियाचौर, दरवाङ, नागी लगाएतका गाउँमा रहेका उच्च माविमा विद्यार्थी घटेपछि शिक्षकहरु चिन्तित बनेका छन् ।
विद्यार्थीको शुल्कबाट शिक्षकलाई तलव खुवाउँदै आएकोमा विद्यार्थी घटेपछि तलब खुवाउन समेत समस्या भएको उच्च माध्यमिक विद्यालयहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्