१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


अरनिको राजमार्ग छिट्टै सन्चालनमा आउँछ : चिनियाँ राजदूत


0
Shares

चिनियाँ नयाँवर्ष एवं बसन्त उत्सवको अवसरमा चिनियाँ दूतावासले विहीबार काठमाडौंमा गरेको समारोहलाई सम्बोधन गर्दै उनले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिएको बताइन् ।

नेपाल–चीन मैत्रीको प्रतीक अरनिको राजमार्ग छिट्टै सन्चालनमा आउने जानकारी पनि राजदूत युले दिइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा आयोजित बसन्त उत्सवमा चिनियाँ तथा नेपाली कलाकारहरुले सांस्कृतिक प्रस्तुति पनि दिएका थिए ।