२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


हिमचितुवाको चोरी–सिकारी नियन्त्रणका लागि सबैको प्रयास आवश्यक : प्रधानमन्त्री


0
Shares

उनले वन–जंगल र वन्यजन्तुहरुको संरक्षणका लागि सम्बन्धित निकायहरुले गृहकार्य सुरु गरिसकेको बताएका हुन् ।

हिमचितुवा संरक्षणका लागि वन तथा भू–संरक्षण मन्त्रालको आयोजनामा राजधानीमा भएको सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले हिमचितुवाहरुको चोरी–सिकारी नियन्त्रणका लागि सबैको प्रयास आवश्यक भएकोमा जोड दिए ।

सम्मेलनमा नेपाल, भारत, चीन, पाकिस्तान लगायत १२ ओटा राष्ट्रका प्रतिनिधि सहभागी छन् ।