२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सेरेनाको क्वार्टरफाइनल भिडन्त कोन्टासँग


0
Shares

सोमबार भएको प्रिक्वार्टरफाइनलमा १६औं वरीयताकी चेक खेलाडी बार्बोरा स्ट्रिकोभालाई ७–५ र ६–४ को सोझो सेटमा पराजित गर्दै दोस्रो विश्व वरीयताकी सेरेनाले अन्तिम आठमा ठाउँ बनाएकी हुन् ।

६ पटककी च्याम्पियन सेरेनाको अबको भिडन्त ब्रिटिस खेलाडी जोहान्ना कोन्टासँग हुनेछ ।

नवौं वरीयताकी कोन्टाले ३०औं वरीयताकी रसियन खेलाडी एकातेरिना माकारोभालाई ६–१ र ६–४ ले हराउँदै सेरेनाविरुद्धको भिडन्त तय गरेकी हुन् ।