Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


पत्रकारको स्वास्थ्यका निम्ति अक्षयकोष


0
Shares

आफ्नो चौथो स्थापना दिवसको अवसरमा मंगलबार कार्यक्रम गरी कोष हस्तान्तरण गरिएको हो ।

सो संस्थाले पत्रकारलाई सञ्चार सामग्री खरिदमा १० प्रतिशत नगद सहयोग गर्ने घोषणा पनि गरेको छ ।

संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा सांसद एवं पत्रकार अन्जना ताम्ली र अग्रज पत्रकार जीवप्रसाद पोखरेललाई सम्मान र युवा पत्रकार मानवी तामाङलाई पुरस्कृतसमेत गरेको छ ।