
राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै राष्ट्रिय सुरक्षाका सन्दर्भमा तत्काल ठूलो घोषणा गर्ने जानकारी दिएका हुन् ।
उनले केही दिनभित्रै ६ ओटा मुस्लिम राष्ट्रका आप्रवासीमाथि अस्थायी प्रतिबन्ध लगाउने तयारीसमेत गरेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।
राष्ट्रपतिको चुनावी अभियानकाक्रममा ट्रम्पले मुसलमानहरुलाई अमेरिका छिर्न नदिने र मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने बाचा गरेका थिए ।
त्यही वाचा पूरा गर्न उनले तत्काल कदम चाल्ने तयारी गरेका हुन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्