२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


मलेसियामा ३१ जना पर्यटक चढेको डुंगा सम्पर्कविहीन


0
Shares

डुंगामा २० जनाभन्दा धेरै चिनियाँ पर्यटक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मलेसियाको प्रसिद्ध पर्यटकीय क्षेत्र पुलाउ मेङ्गुलमका लागि कोटा किनाबालुबाट छुटेको डुंगा सम्पर्कविहीन भएको हो ।

खराब मौसमका कारण खोज तथा उद्धारमा समस्या भएको उद्धारकर्मीले बताएका छन् ।

हप्ताव्यापी नयाँ वर्ष मनाउने क्रममा रहेका चिनियाँ पर्यटक चढेको डुंगा चिनियाँ नयाँ वर्षको पहिलो दिनमै सम्पर्कविहीन भएको हो ।(एजेन्सी)