Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


फागुन दोस्रो साता काठमाडौंमा ‘हाई एम कन्फरेन्स’ हुँदै


0
Shares

हाई एम अर्गनाइजेसनले फागुन १० र ११ गते काठमाडौंमा सम्मेलन गरिने जनाएको हो ।

संयुक्त राष्ट्रसंघले विकासका लागि दीगो पर्यटन अन्तर्राष्ट्रिय वर्ष २०१७ घोषणा गरेअनुसार क्षेत्रीय पर्यटन हब काठमाडौंमा सम्मेलन आयोजना गर्न लागेको जनाइएको छ ।