२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


घानालाई पराजित गर्दै क्यामरुन फाइनलमा, इजिप्टसँग उपाधिका लागि भिड्ने


0
Shares

गएराति भएको सेमिफाइनलमा क्यामरुनले घानालाई २–० ले हराएको हो । खेलमा क्यामरुनलाई विजयी गराउन मिचेल गाद्जुई र क्रिश्चियन बासोगगले एक–एक गोल गरे ।

जितसँगै क्यामरुनले इजिप्टसँगको फाइनल भिडन्त तय गरेको छ ।

अफ्रिकी महादेशको सबैभन्दा सफल टोली ईजिप्टले पहिलो सेमिफाइनलमा बुर्किना फासोलाई टाईब्रेकरमा हराउँदै फाइनलमा ठाउँ पक्का गरेको थियो ।