५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


मोर्चा मानोस् या नमानोस्, जेठ मै निर्वाचन गराउनेमा प्रमुख तीन दल सहमत


0
Shares

सकेसम्म मधेसी मोर्चालाई मनाउने, नमाने पनि एक÷दुई दिनभित्रै चुनाव मिति घोषणा गर्ने निष्कर्षमा उनीहरु पुगेका हुन् ।

प्रमुख दल कांग्रेस, एमाले र माओवादीबीच मंगलबार शीर्ष तहमा छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल फागुन ८ भित्रै स्थानीय चुनाव मिति घोषणा गर्ने निष्कर्षमा पुगेको स्रोतको भनाइ छ । मधेसी मोर्चासँग एकपटक अन्तिम छलफल गरी चुनाव मिति घोषणा गर्ने तयारीमा सरकार रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । –नागरिक दैनिकबाट