२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


डेढ किलो सुनसहित भारतीय नागरिक पक्राउ


0
Shares

एअर अरेबियाको विमानबाट आज दिउँसो काठमाडौं उत्रिएका भारतीय मूलका नागरिक कश्यप कान्तिलाल चेक जाँचकोक्रममा डेढ किलो सुनसहित पक्राउ परेका हुन् ।

कश्यपले आधा आधा किलोका दुइवटा सिक्री र आधा किलोको बाला लगाई अवैध रुपमा भित्र्याएको सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।